A. B.15.2 D.76.2 D.94 C.74.8 11. परीक्षा फलमा १० वटा विषयको औसत ८० छ। सबभन्दा उच्च औसत र न्यून २ वटा विषयको प्राप्ताङ्क हटाए पछिको औसत ८८ छ। न्यूनतम अंक ६० भए उच्चतम अंक कति होला ? A.90 B.91 C.92 12. सिताले आफूसँग भएको पैसाको रकम रितासँग सापट लिई, रिताले दिएको रकमको आधा रकम रामसँग सापट लिई र यसरी जम्मा भएको रु. २८ ले खाजा खाई भने ऊसँग सुरुमा कति पैसा थियो ? B. Rs. 18 A. Rs. 16 D.Rs.22 C.Rs.20 लोकसेवा आयोगमा फर्म बझाउनको लागी लाइन लागि रहेका ९ जना विद्यार्थीको औसत उमेर ५० छ। अगाडिको ४ जनाको